Logo

सबै नागरिकको बैंक खाता, पूँजी बजारको विस्तार गरिने

काठमाडौं । सरकारले प्रत्येक नागरिकको बैंक खाता खोल्ने भएको छ । सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकको बैंक खाता खोल्ने घोषणा गरेको हो । साथै सरकारले अबका दिनमा वित्तीय क्षेत्रको लगानीको प्रमुख हिस्सा पूँजी निर्माण र उत्पादन बृद्धिमा प्रवाहित गर्ने भएको छ । साथै सरकारले पूँजी बजारको विस्तार गर्दै आन्तरीक लगानीको परिचालनलाई…