Logo

राष्ट्र बैंकले भन्यो, तरलता अभाव बढ्यो, ऋण लगानीमा संयमित हुन आग्रह

काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्स आप्रवाहको बृद्धिदर ऋणात्मक भएसँगै नेपाल राष्ट्र बैंक अबमा दिनमा लगानी योग्य पूँजी (तरलता) अभाव हुने बताएको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहँदै आएको रेमिट्यान्स आप्रवाहमा चालू आर्थिक बर्षको शुरुवातदेखि नै गिरावट आएपछि राष्ट्र बैंकले सो कुरा बताएको हो । राष्ट्र बैंकले अघिल्लो पटक तेस्रो महिनाको देशको वर्तमान आर्थिक वित्तीय…