Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा भकुण्डेबेंसीमा, शाखा संख्या १९२

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ । उक्त शाखाको उदघाटन गर्दै अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा आउन सकने बताएका छन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा वैकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ सेवा…