काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नीति निर्माणको क्रममा प्रभावशाली ब्यक्तिको हाबी हुँदा समस्या उत्पन्न भएको बताएका छन् । विशेष गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ल्याउने क्रममा प्रभावशाली ब्यक्तिहरु हाबी भएको संकेत गर्दै सोचे अनुरुपको ल्याउन नसकिएको उनको गुनासो थियो । ‘नीति नियम बनाउने क्रममा धेरै ठूला प्रभावशाली ब्यक्तिहरुको…