काठमाडौं । रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्थाको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् । ग्लोवल आईएमई बैंकको सहायक कम्पनी रिलायवलको सञ्चालक समितिले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अध्यक्ष अकेलालाई मंगलबार नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ग्लोवल आईएमई बैंकको…