काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । संस्थाले मंगलबार होटल पोखरा ग्राण्ड मा सम्पन्न गरिएको नवौँ साधारण सभाले उक्त प्रश्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए । आर्थिक बर्ष…