Logo

कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानतरण गरिएको छ । हाल संचालन गरिएको सँगैको भवनमा स्थान्तरण गरिएको सो शाखाको भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेकी हुन । स्थानान्तरण कार्यक्रममा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमुख सुरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो । बैंकले ९७…