Logo

नारायणी विकास बैंकलाई राष्ट्र बैंकले तिरायो ८ पटकसम्म जरिवाना, कति तिर्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी विकास बैंकलाई ८ पटकसम्म नगद जरिवाना तिराएर कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षाको आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही स्वरुप नगद जरिवाना गरेको हो । राष्ट्र बैंकले बैंकलाई चौथौं…