Logo

गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु, विकास बैंकहरुमा नै पहिलो

काठमाडौँ । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिने छ । साथै, यदि ग्राहक…