Logo

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, अब ५ करोडसम्मको कर्जा एकल अंकमै प्रवाह गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले अब एकल अंकमै कर्जा प्रवाह गर्ने भएको छ । कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा ९.९९ प्रतिशतमानै प्रदान गर्ने भएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय÷व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत…