काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले फोनलोन नयाँ सेवा शुभारम्भ गरेको छ । बैंकले ‘एडीबीएल स्मार्ट प्लस एम’ बाट तत्कालै ५ सयदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने बताएको छ । बैंकले ल्याएको यो कर्जा बिना धितो कुनै कागजी प्रक्रिया नगरी लिन सकिने बैंकका कर्जा व्यवस्था तथा ट्रेजरी विभाग…