Logo

सेञ्चुरी बैंक र प्रभु लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । मंगलबार भएको सम्झौतानुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट कम्पनीको बिमा लेख प्राप्त, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका…