Logo

गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच विहिवार एक कार्यक्रमका बीच…