Logo

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त, थप ४ वर्ष बैंकको नेतृत्वमा रहने

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त, थप ४ वर्ष बैंकको नेतृत्वमा रहने



काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। उनलाई बैंकको संचालक समितिको बैठकले थप ४ वर्षको लागि नियुक्त गरेको हो।

laxmi

बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो। उनी २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका थिए।

२७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।

प्रतिक्रिया दिनुहोस्
MBL