Logo

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, २ खर्ब २९ अर्ब कर्जा लगानी

काठमाडौं । प्रभु बैंकले ९ महिनाको अवधिमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको बैंकले गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३…