Logo

बेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

काठमाडौं । ग्लोबल आइएमई बैंकले बेलायमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ । बेलायतमा सम्पर्क कार्यालय खोल्ने ग्लोबल आइएमई बैंक नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलो हो । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक…