Logo

सनराइजले सुरु गर्यो भाईबर बैंकिङ, मोबाइलबाटै सम्पूर्ण बैंकिङ जानकारी

काठमाडौं । सनराइज बैंकले भाईबर बैंकिङ सेवा सुरु गरेको छ । भाईबर बैंकिङ सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवा जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ । उक्त सेवा लिनका लागि ग्राहकले आफ्नो मोबाइल नम्बर बैंकको स्मार्ट बैंकिङ सेवामा रजिष्टर गर्नु पर्ने छ । भाईबर बैंकिङ मार्फत ग्राहकले…