काठमाडौं । सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकले १ करोड ६ लाख ३३ हजार ७ सय ६८ दशमलव ५० कित्ता सेयर वितरण गरेको बैंकले जनाएको छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैंया पुगेको हो । बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैंया…