काठमाडौं । सिभिल बैँकले लमजुङमा थप दुई शाखा विस्तार गरेको छ । बैंकको ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६ र ५७ औं शाखा क्व्होलासोंथर गाँउपालिका २ मा बिस्तार गरेको हो । ती शाखाको नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले उद्दघाटन गरे । सो अवसरमा उनले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए…