Logo

सामाजिक काममा एन आई सी एशिया, ८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं । एन आई सी एशिया बैंकले ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले २ लाख रुपैंया छात्रवृत्ति वितरण गरेको छ । कालिकोटबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पिडित विद्यार्थीहरुलाई उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ…