Logo

सेञ्चुरी बैंकले साढे ९ प्रतिशत लााभांस दिने

बिजखबर संवाददाता । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयर धनीलाई साढे ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको विहीबार वसेको सञ्चालक समितिको १ सय ५९ औं वैठकले सो लाभांश दिने निर्णय गरेको हो । जसअनुसार ६ प्रतिशत बोनस सेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावलाई पारितका…