Logo

संगीतकार संघलाई सिटिजन्स बैंकको १५ लाख सहयोग, साङगीतिक अभियानमा प्रयोग

काठमाडौं । सिटिजन्स बैंकले संगीतकार संघलाई १५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकले ‘योर पार्टनर फरप्रोग्रेस’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा उक्त रकम संघलाई हस्तान्तरण गरेको हो । एक कार्यक्रमबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई १५ लाखको चेक हस्तान्तरण गरेको हो…