Logo

सेञ्चुरी बैंकको सिईओमा तुलसीराम गौतम, ३४ बर्षको बैंकिङ अनुभव

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बुधवार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमलाई बैंकको सञ्चालक समिति तथा का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेको थियो गौतमले नेपाल बैंकबाट बैंकिङ यात्रा सुरु गरेका हुन् । आफ्नो ३४ वर्षे…