काठमाडौं । सनराईज बैंकले ललितपुरको ठेंचोमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुतm रmपमा उक्त शाखाको उद्घाटन गरेका हुन । बैंकको उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयको…