Logo

नेपाल बैंकबाट बाहिरिए देबेन्द्रप्रताप शाह, अधिकारीलाई सिईओको कार्यभार

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बाहिरिएका छन । उनले आफ्नो ४ वर्षे कार्यकाल पुरा हुँदै आजैबाट लागू हुनेगरी बैंकको सिईओबाट छाडेका हुन् । शाहले छाडेसँगै तत्कालका लागि बैंकका निमित्त सिईओ कृष्णबहादूर अधिकारीलाई निमित्त सिईओको जिम्मेवारी दिईएको बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए । ‘हालका सिईओको कार्यकाल सकिएसँगै अबको…