काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकले आफ्नै कार्यालयमा एक कार्यक्रम गरी समाजलाई उक्त रकम बारबरको…