Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै सिभिल बैंक, एकैदिन २ नयाँ शाखा विस्तार

काठमाडौं । सिभिल बैंकले एकैदिन २ नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे…