काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै सेयर धितोकर्जा उपलब्ध गराउने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले सो कुराको जानकारी दिएको हो । बैंककाअनुसार रु ५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध छ । बैंकले आगामी…