Logo

माछापुच्छ्रे बैंक २१ औं वर्षमा, स्मार्ट बैंकमा रुपमा स्थापित

काठमाडौं । बैंकिङ क्षेत्रमा विस्वासिलो ब्राण्ड बन्न सफल भएको माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा बैंकले आफुलाई थप सबल र ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्ने स्मार्ट बैंकको रुपमा आफुलाई उभ्याएको छ । ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै…