काठमाडौँ। मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेट संग सहकार्य गरेको छ ।यो साझेदारी सँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वाक्रेडिट कार्डहरूमोको डिजिटल वालेटमा बिना कुनै मौज्दात बिनाकुनै शुल्क सहज रुपमालोड गरी मोको…