Logo

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब रुपैंयाको डिबेन्चर बिक्री गर्ने, प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गर्न लागेको आरबीबी डिबेन्चर २०७९ ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजारका दरले कुल…