Logo

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता, प्रभु बैंकका ग्राहकले स्टारमा आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल लि.का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी मंगलबार सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । प्रभु बैंक र उक्त लिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता…