Logo

प्रभु बैंक र समर्पण हेल्थ केयर सेन्टरबिच विभिन्न सेवाहरुमा छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विसेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त सेन्टर बिच सम्पन्न सम्झौता अनुसार…