Logo

एकापसमा मर्जर सम्झौता गरेका कुमारी र एनसिसी बैंकको यस्तो आयो प्रतिवेदन, कुन बैंकको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । एकापसमा मर्जर सम्झौता गरेका कुमारी र एनसिसी बैंकले पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेका छन् । कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढ्यो कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ कमाएको…