Logo

प्रभु बैंक र होटल मुस्ताङ ताजबीच छुटसम्बन्धी सम्झौता, सेवामा १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार…