Logo

नेपाल बैंक र चरक मेमोरियल अस्पतालबीच सम्झौता, अस्पतालको सेवाहरुमा १० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी एवं ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा लाग्ने शुल्कमा छुट गर्ने सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका कर्मचारीलाई अस्पतालमा लाग्ने शुल्कमा १५ प्रतिशत र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्डमार्फत भुक्तानी गर्नेलाई अस्पतालको सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र…