Logo

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंकले सात वटै प्रदेशमा ग्लोबल मनि विक अन्तरगत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, धरान, सलकपुर र बानिघाममा कार्यक्रम गरेको छ । यस्तै मधेस प्रदेशको डिएभि आरभि केडिया स्कूल, कृष्ण प्रणामी , बाग्मती प्रदेशको थली, कलङ्की, सिन्धुली, सूर्यविनायक, भैंसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी,…