Logo

प्रभु बैंकद्वारा पिओएसमार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालन, कार्डसम्बन्धी सेवा थप सहज

काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत आफ्नै पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम…