काठमाडौं । सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता भएको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्धेश्यले बैंकले स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज सेकेन्डसँग सम्झौता गरेको हो । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ । यस सहकार्य अनुसार कृषि…