Logo

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच सहकार्य, ग्राहकलाई विभिन्न सेवामा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल, आवास र केबलकार सेवामा विशेष छुट पाउनेछन्। समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्। सहकार्य अनुसार…