Logo

सिटिजन्स बैंकद्वारा मानवसेवा आश्रम जनकपुरलाई सहयोग, विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावक विहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । मानवसेवा आश्रममा आयोजित एक समारोहका बीच बैंकका…