Logo

कृषिकर्जा ७ दिनभित्रै स्वीकृत गर्न राष्ट्र बैंकको ताकेता, सडक पहुँच नभएको जग्गालाई पनि धितो स्वीकार गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि कर्जा सात दिनभित्रै स्वीकृत गर्न ताकेता गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्दश्यले ७ दिन भित्र कर्जा प्रवाह गर्न ताकेता गरेको हो । राष्ट्र बैंकले २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो भएको खेतीयोग्य…