Logo

घरकर्जा सीमा २ करोड पुग्यो, चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृघि गरेको छ । आईतबार चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घरकर्जा सीमा बढाएको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याउने घोषणा गरेको हो । यस्तै राष्ट्र बैंकले चालु…