Logo

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आईतबार बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण व्यवस्थापन गर्नको लागि ६ वर्ष अवधीको उक्त विकास ऋणपत्र २०८६ ’ज’ बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,…