Logo

वस्तु आयातमा सहजीकरण : एक पटकमा ६० हजार डलर बराबरको वस्तु आयात गर्न पाईने, धरौटी पनि घट्यो

काठमाडौं । अब उद्योगी व्यापारीले विदेशबाट एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको वस्तु आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि उद्योगी व्यापारीले एक पटकमा ५० हजार डलर बराबरको वस्तु मात्रै आयात गर्न पाउने व्यवस्था थियो । यस अन्तर्गत एक पटक…