Logo

अर्थमन्त्री भन्छन्, निर्यात नबढाई देशले आर्थिक रुपमा गति लिन सक्दैन

बिजखबर संवाददाता १३ मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि नगरी मुलुकको आर्थिक प्रगति नहुने बताएका छन् । ‘निर्यात विना कुनै पनि मुलुकको आर्थिक प्रगति हुँदैन,’ नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले भने, ‘तर, निर्यात बृद्धिका लागि गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्छ ।’ साथै,…