काठमाडौं । रासायनिक मलको मूल्य बढेको छ । सरकारले यसको मूल्यमा दिँदै आएको अनुदान कटौति गरेसँगै नेपाली बजारमा यसको मूल्य बढेको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महंगो भएको छ । यसअघि बजारमा प्रतिकिलो १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा…