Logo

दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’

काठमाडौं । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे । यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन । कोभिडको महामारीपछि…