काठमाडौं । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि मकवानपुर र मकवानपुर गढी गाँउपालिका सहकारी समान्वय समितिको सहकार्यमा किसान कृषि लोन कार्ड को योजना सुरु भएको छ । मकवानपुरगढीका साना किसानलाई पशुपन्छी पालन तथा कृषि उद्यम गर्न वित्तीय, प्रावधिक, बजार व्यवस्थापन लगायत कार्यमा सहजीकरण तथा समन्वय गर्न सहयोग गर्ने उद्देश्यले लोन कार्ड सुरु…