बिजखबर संवाददाता १९ जेठ, काठमाडौं । भुकम्प पिडित कृषकहरुका लागि विभिन्न प्याकेज अन्तरगत ८ अर्व रुपैयाँभन्दा बढी रकम वितरण गरिने भएको छ । विभिन्न जिल्लाको भुकम्प पिडित कृषिकहरुलाई अल्पकालिन र मध्यकालिन योजना बनाएर उक्त रकम वरावरको कृषि सामग्री वितरण गर्न लागिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । ‘हामीले क्षति भएका सम्पूर्ण कृषकको वितरण…